Vutlaxapu
Laxmibhuwan sun chadi

रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिद्धारा राजीनामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सुदूरपश्चिमका महामन्त्री र उपसभापति दुबैले पदबाट राजीनामा दिएका छन्।

जय भगवति मेलौली सुनचाँदी

महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका छन्। जोशीले पार्टीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन्। जोशीको राजीनामा पछि महामन्त्रीको जिम्मेवारी पारश बाहुनलाई दिइएको छ।

रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्टले समय दिन नसक्ने भन्दै जोशीले राजीनामा दिएपछि पार्टीको महामन्त्रीको जिम्मेवारी बाहुनलाई दिइएको बताए।बिष्टकाअनुसार पार्टीकी प्रदेश उपसभापति महराले समेत पदबाट राजीनामा दिएकी छन्। उनले पनि पार्टीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएकी हुन्। उनको ठाउँमा अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ। पदबाट राजीनामा दिएका जोशी र महराको पार्टीको प्रदेश सदस्य भने कायमै रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page