Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा विषादी सेवन गरेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङ -बझाङमा एक महिलाको मृत्यु भएको छ। विषादी सेवन गरेर घाइते खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँकी १९ वर्षीया राजकुमारी खड्काको उपचारको क्रममा मृत्यु भएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

बिहिबार राति विषादी सेवन गरेकी उनलाई आफन्तले राति नै जिल्ला अस्पताल पुगाएका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रिफर गरिएकोमा बिच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको डेढ वर्षकी छोरी छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page