Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले पुष २२गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकाले पुष २२गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । दोगडाकेदार गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २२,२३,र २४ गते गर्ने निर्णय गरेको हो ।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार ६ स्थित पञ्ज्युनयाँ खेलमैदानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने भएको हो। प्रतियोगिता सञ्चालनको लागि पञ्ज्युनयाँ खेलमैदानमा सरसफाई गरिएको छ।

पालिकाभरी रहेका माध्यमिक विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन गरिने छन।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page