Vutlaxapu
Laxmibhuwan sun chadi

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एम.डि.आर.टि. कार्यक्रम अत्तरिया शाखामा सम्पन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरियाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा अत्तरिया शाखामा कार्यरत एजेन्सी मेनेजर विवेक प्रसाद रिमाल जोशी वनडे एमडीआरटी र वनडे इमेरजिङ स्टार बन्न सफल भएका अत्तरिया शाखा प्रमुख गजेन्द्र भण्डारीले बताए।

जय भगवति मेलौली सुनचाँदी

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा सहभागी हुन योग्य भएका जोशीलाई संस्थाका प्रदेश प्रमुख राम बहादुर शाही,उप प्रमुख प्रमानन्द पन्त लगायतले सम्मान पत्र सहित सम्मान गरेका हुन।

सम्पन्न कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश प्रमुख राम बहादुर साहि प्रमुख अतिथी रहनुभएको थियो भने प्रदेश उप- प्रमुख प्रमानन्द पन्त विशिष्ट अतिथि रहनुभएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page