Vutlaxapu
Laxmibhuwan sun chadi

ब्याँस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चन्द्र सिँह कुवर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी – प्रकाश भट्ट,दार्चुलाको ब्याँस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चन्द्र सिँह कुँवरलाइ दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढीमा दुई महिनाका लागि कुँवरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । अहिले कुँवरलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएपछि पालिकामा कामकाज गर्न सहज हुने गाँउपालिका प्रबक्ता उपेन्द्र सिंह धामिले बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page