Vutlaxapu
Laxmibhuwan sun chadi

सहभागी खेलाडीमाथि धारिलो हतियार प्रहार घटना निन्दनिय छ: अध्यक्ष कार्कि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीमाथि धारिलो हतियार प्रहार भएको घटना दुखद एवं निन्दनिय भएको गाउँ पालिका अध्यक्ष चक्रबहादुर कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

पञ्ज्युनयाँ खेलमैदानमा समापन कार्यक्रममा बोल्दै अध्यक्ष कार्किले घटना प्रति दुख ब्यक्त गर्दै अपराधिक कार्यमा संलग्न दोषीलाई हदैसम्मको कारवाहीका लागि प्रसासन समक्ष आग्रह गरेको समेत बताए। अध्यक्ष कार्किले प्रतियोगिता बिथोल्ने योजना सहित घटना घटाइएकोले हदैसम्मको कारवाहीका लागि जोडदार माग गरेको समेत बताए।

दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार साँझ एक समूहले केदार मावि,पिपलकोटका खेलाडी समेत रहेका विद्यार्थी १७ वर्षीय विशाल कार्कीमाथि धारिलो हतियार प्रहार गरेको थियो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page