Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीबाट लागुऔषधसहित बझाङका एक जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी-सम्बाददाता, कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह(आरआइटी) को टोलीले लागुऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको हो।बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बोहराले चलाएको सुदुरपश्चिम प्रदेश ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेश फेला परेको थियो। बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page