Vutlaxapu
Laxmibhuwan sun chadi

रास्ट्रपति रनिङ शिल्डः छात्रतर्फको भलिबलमा सिगास र डिलासैनी फाइनलमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौलीमा जारी १४औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डमा छात्र तर्फको भलिबलमा डिलासैनी र सिगास फाइनलमा प्रवेश गरेका छन् ।

 

जय भगवति मेलौली सुनचाँदी

भलिबल तर्फको स्वर्ण पदकको लागि दुबै टिम आम्नेसाम्ने हुनेछन् ।

डिलासैनीले दशथचन्द नगरपालिकालाई २–० र सिगास गाउँपालिकाले पनि मेलौली नगरपालिकालाई २–० मै पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेका हुन् ।

 

गत वर्षपनि फाइनलमा दुवै टोलि भिडेका थिए । गत वर्ष डिलासैनीले जित हात पारेको थियो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page