Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रपति रनिङ शिल्ड: छात्रा तर्फ भलिबलको फाइनल खेलमा शिवनाथ विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको भलिबलको उपाधी शिवनाथ गाउँपालिकाले जितेको छ । शिवनाथले फाइनल खेलमा मेलौली नगरपालिकालाई २ –१ को सेटमा पराजीत गर्दै स्वर्ण जितेको हो ।

 

शिवनाथसंग पराजीत मेलौली दोस्रो भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकालाई २–१ को सेटमा हराउँदै पुर्चाैडी नगरपालिका तेस्रो भएको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page