Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले ब्याँस गाउँपालिका कमिटीको अधिवेशन फागुन ११/१२मा हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला सम्वाददाता -नेपाल कम्युनिष्ट पार्टी(एमाले) ब्याँस गाउँपालिका कमिटीको अधिवेशन फागुन ११/१२ गते हुने भएको छ। नेकपा एमाले ब्याँस गाउँपालिका कमिटीले एक सुचना जारि गर्दै अधिवेशन हुने जानकारी गराएको छ।

साथै अधिवेशनका तयारिका बिषयमा आवस्यक छलफल गर्नुपर्ने भएकोले फागुन ६ गते ब्याँस गाउँपालिका कमिटीको सभाहलमा उपस्थित हुन सम्पुर्णमा अनुरोध गरिएको एमाले दार्चुला जिल्ला कमिटी सदस्य उपेन्द्र सिंह धामिले बताए। साथै सदस्य धामिले ब्याँस गाउँपालिका कमिटीको अधिवेशनको तयारि तिब्र पारिएको समेत बताए।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page