Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नयामा वडा सदस्यको घरबाट सुनको रानिहार चोरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिका–४ का वडा सदस्य लिला महराको घरबाट सुनको गहना चोरी भएको छ । बिहिबार दिउँसो घरमा कोही नभएको समयमा सुन चोरी भएको वडा सदस्य महराले बताएकी छन् । घरभित्रको सुटकेसलाई फुटाएर आधा तोला बराबरको रानी हार चोरी भएको वडा सदस्य महराले बताएकी छन् । यस विषयमा बिहिबार साझ प्रहरीलाई जानकारी पनि गराइको थियो । शुक्रबार रौलेश्वर प्रहरी चौकीको टोली पनि घरमा पुगेको थियो । घटनाबारे अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page