Vutlaxapu
Laxmibhuwan sun chadi

नगरप्रमुख लख्खाभाइले उद्‌घाटन गरे केदार मा.बि. लोडासौको चारकोठे भवन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,दसरथचन्द नगरपालिकाका नगर प्रमुख पुस्करराज जोशी (लख्खाभाइले) बैतडीको दसरथचन्द नगरपालिकाका वडा नं ९ मा रहेको केदार माध्यमिक विद्यालय सिम लोडासौको ४ कोठे भवनको आज एक समारोहका विच उद्‌घाटन गरेका छन् ।

बिद्यालयको ७९ औ बार्शिकोत्सब समारोहका बिच नगरप्रमुख लख्खाभाइले भवनको उदघाटन गरेको दसरथचन्द नगरपालिका वडा नं ९ का अध्यक्ष मोहनदेब जोशीले बताए। भवनको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै लख्खाभाइले बिधालयलाइ नमूनाको रुपमा विकाश गर्न नयाँ भवनको सदुपयोग गर्न सुझाव दिए ।

जय भगवति मेलौली सुनचाँदी

बिद्यालयमा कक्षा संचालन मा अप्ठ्यारो अवस्था रहेकोले रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७९/८० को कार्यक्रमबाट नगर पालिकाले प्राथमिकतामा राखी सिफारिस गरेको बताए। साथै आगामि दिनहरुमा विधालयको विकास निर्माणमा नगरपालिकाको निरन्तर सहयोग समेत रहने बताए।

५० लाख लागत रहेको भवनको केहिदिन अगाडी निर्माण सम्पन्न भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page