Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा भरुवा बन्दुकको गोलि लागेर एक जनाको मृत्यु, केहि नियन्त्रणमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुरा गन्यापधुरा गाउँपालिका–५का ४५ वर्षिय एक पुरुष को भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ। भएको छ। गन्यापधुरा स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको बताइएको छ। त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page