Vutlaxapu
Laxmibhuwan sun chadi

अवैध काठको गोलिया र ट्रकसहित बैतडीमा एकजना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका- २ घर भएका सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकका चालक ४० वर्षीय लक्ष्मण चन्द रहेका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा बुधबार चन्दलाई मेलौली नगरपालिका-७ हरिपुर बजारबाट ट्रक र काठसहित नियन्त्रणमा लिइएको हो।

 

ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय कुलाउमा बुझाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page