Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनीमा कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या :दुइ जना गम्भीर घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- बैतडीको डिलाशैनीका एक पुरुषले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका कृष्ण धामीले कोदालोले हिर्काएर ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हनु। यस्तै घरमा डेरा गरेर बसेका दशरथचन्द नगरपालिका ९ घर भइ डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुख सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट माथी कोदालो प्रहार गरेका हुन।

कोदालो प्रहारबाट दुबै जना गम्भिर जना गम्भीर घाइते भएका छन।घाइते दुबै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page