Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा एक पुरुष मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पुर्चौडीमा एक पुरुष मृत अबस्थामा फेला परेका छन।जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ बर्षीय नरबहादुर बोहरा मृत फेला परेका हुन। फागुन १९ गते ४ बजेको समयमा सामान किन्न जान्छु भनि पसल गएका बोहरा नफर्किएपछि खोजतलास भईरहेको थियो।

खोजतलास गर्ने क्रममा हिजो पुर्चौडीको बडतडी खोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page