Vutlaxapu
Laxmibhuwan sun chadi

दोश्रो नगर स्थापना दिवसको अवसरमा दनपामा बिहिबार बिभिन्न ठाँउमा सरसफाई

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकाले विभिन्न कार्यक्रमका साथ दोश्रो नगर स्थापना दिवस मनाउने तयारि तिब्र पारेको छ । चैत २४ गते नगर स्थापना दिवसको मूल कार्यक्रमको आयोजना गरिने र त्यो भन्दा अघि हिजो बुधबार देखिनै विभिन्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले बताए।

जय भगवति मेलौली सुनचाँदी

बिष्टका अनुसार हिजो उच्च माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको र आज मुस्याचौर, देहीमाण्डौं बजार र निङ्गलाशैनी भगवती मन्दिर प्रांगणमा सरसफाइ गरिएको बताए।

नगरपालिकाले दोश्रो नगर स्थापना दिवसको अवसरमा देहायबमोजिमका कार्यक्रम गर्ने समयतालिका मिलाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page