Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका स्थानीय तहहरुमा मतदान गर्ने मतदाताहरुको अन्तिम नामावाली प्रकाशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि: चैत्र १४ बैतडीका स्थानीय तहहरुमा मतदान गर्ने मतदाताहरुको अन्तिम नामावाली प्रकाशन गरिएको छ । निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार बैतडीको सुर्नया गाउँपालिकामा ११,३५९, सिगास गाउँपालिकामा १२,१०५, शिवनाथ गाउँपालिकामा९,८८१, मेलौली नगरपालिकामा १३,५८७, पुर्चाैडी नगरपालिकामा २०, ९५७, पाटन नगरपालिकामा १९,८६४, पञ्चेश्वर गाउँपालिकामा ११, ११४, दोगडाकेदार गाउँपालिकामा १४,७५१, दशरथचन्द नगरपालिकामा २१, ७३२ र डिलाशैनी गाउँपालिकामा १३, २५६ मतदाता रहेका छन् ।
यसैगरी डिलाशैनी गाउँपालिकामा १७, दशरथचन्द नगरपालिकामा २९, दोगडाकेदार गाउँपालिकामा २०, पञ्चेश्वर गाउँपालिकामा १५, पाटन नगरपालिकामा २८, पुर्चाैडी नगरपालिकामा २९, मेलौली नगरपालिकामा २०, शिवनाथ गाउँपालिकामा १३, सिगास गाउँपालिकामा १९ र सुर्नया गाउँपालिकामा १५ गरी २०५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयाँलले बताए ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page