Vutlaxapu
Laxmibhuwan sun chadi

भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः भिरबाट लडेर बैतडीको सिगास गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी ३८ वर्षीया श्रीमती भावना धामीको मृत्यु भएको हो। मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको हो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page