Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा मोटरसाइकलमा आगलागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेल्धुराः डडेल्धुरामा  मोटरसाइकलमा आगलागी भएको छ।

जय भगवति मेलौली सुनचाँदी

जिल्लाको नवदुर्गा गाउँपालिका–४ खालिस्थित सेरि सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको मोटरसाइकलमा मंगलबार राति आगलागी भएको होे।आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको छ। सुदुरपशिचम प्रदेश ०१ ००९ प अल्फाबेट खुलेको उक्त मोटरसाइकलको नम्बर खुल्न सकेको छैन, साथै मोटरसाइकल कस्को हो भन्ने पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page