Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर

 

के बि बम
जय भगवति मेलौली सुनचाँदी

चैत्र २० नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन्। यहि चैत २८ गते हुने कार्यक्रममा सहभागी हुन उनी बझाङ आउने भएका हुन्।

अध्यक्ष ओलीले नेकपा एमाले जिल्ला कमिटी बझाङले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ। स्थानीय तहको निर्वाचन नजिकिएसँग एमाले अध्यक्ष ओली देश दौडाहामा छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page