Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा तिज नृत्य प्रतियोगिता हुदै, प्रथम पुरस्कार २० हजार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिकामा हरितालिका तिजको अवसरमा तृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । श्रीकोट बहुमुखी क्याम्पसको आयोजना र उदाउने मिडिया प्रालि तथा रडियो सेभेन स्टारको सहकार्यमा यही भाद्र १८ र १९ गते नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो ।
श्रीकोट बहुमुखी क्याम्पस खोचलेकको प्रांगणमा आयोजना हुने प्रतियोगितामा दोगडाकेदार गाउँपालिका भित्रका १० वटा माध्यामिक तहका विद्यालयहरुले सहभागिता जनाउने छन् ।
उक्त प्रतियोगिताको प्रथम पुरस्कार २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय पुरुस्कार १५ हजार नगदसहित प्रमाणपत्र, त्रितिय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा मावि स्तरीय प्रतिस्पर्धा हुने भएपनि खुल्लारुपमा प्रस्तुतीकरण रहने बताइएको छ । यसैगरी स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुतीकरण रहने कार्यक्रम रहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page