


बैतडी – रास्टिय स्वतन्त्र पार्टी ( रा स्व पा ) का पुर्व जिल्ला सभापति एंव वर्तमान प्रदेश कमिटी सदस्य प्रकाश चन्द्र भट्टले एमाले प्रबेश गरेका छन।
नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको चौथो बैठकमा भट्टले एमाले प्रबेश गरेका हुन। भट्ट २०७९ को निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उमेदवार थिए।

भट्टलाई एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट,जिल्लाकमिटी अध्यक्ष नरेस बि क लगायत नेताहरुले स्वागत गरेका छन।







