Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरा बस दुर्घटनामा मृत्यु हुनेकाे सनाखत (नामावली सहित)

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -महेन्द्रनगर देखि बैतडीको पुर्चाैडीका लागी छुटेको पवनदुत यातायातको ना- ८ ख १०७८ नम्बरकाे बस अमरगढी नगरपालिका वडा नं ७ खसरेखानमा गयराति राति दुर्घटना हुदा ज्यान गुमाएका ४ जनाकै सनाखत भएको छ। सनाखत हुनेमा पुर्चौडी नगरपालिका वडा नम्बर -३ कि ४५ बर्षिया जौमती बोहरा, सोहि वडाका २० बर्षिय सहदेव बोहरा, पुर्चौडी नगरपालिका वडा नं३ कि २१ बर्षिया कमला बोहरा र वडा नं ३ कि कमला बोहराको २ दिने नाबालकको सनाखत भएको डडेल्धुरा प्रहरिले प्रहरिले

जनाएको छ।यस्तै घाइते हुनेमा पुर्चौडी नगरपालिका वडा नं ७ बस्ने २४ वर्षिय नवराज साउद,पुर्चौडीकै राजेन्द्र साउद, कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं ४का २५ वर्षिय दिनेश साउद, कृष्णपुर नगरपालिका वडा नं ५ कि ६५ बर्षिया धनमती साउद,डडेल्धुरा आलिताल गाउँपालिका वडा नं १ का २१ वर्षिय मुकुन्द बोहरा,दार्चुला मार्गमा गाँउपालिका वडा नं ५ कि ३५ बर्षिया बिमला महता,पुर्चौडी नगरपालिका वडा नं ८का ४२ वर्षिय पदम वहादुर बोहरा,बस चालक पुर्चौडीका २४ वर्षिय बिरेन्द्र बोहरा गम्भीर घाइते भएका र घाइते चालक बोहराको धनगढीमा उपचार भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page