Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा भएकोअटाे दुर्घटनाका घाइतेमध्ये एक जनाकाे मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दाेगडाकेदार गाउँपालिका ३ खाेचलेक नजिक भएकाे अटाे दुर्घटनाका घाइतेमध्ये एक जनाकाे मृत्यु भएकाे छ।

जय भगवति मेलौली सुनचाँदी

मृत्यु हुनेमा जिल्लाकाे दाेगडाकेदार गाउँपालिका २ कि ४५ वर्षीया हरिना जाेशी रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

हरिनाकाे उपचारकाे लागि धनगढी लैजादै गर्दा बाटाेमै मृत्यु भएकाे हाे।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page