Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बझाङमा सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो ढुंगासहितको सुक्खा पहिरो खसेको थियो।साँझ पहिरो पन्छाएर सडक खुलाएपछि पनि राति ठूला ढुंगासहितको सुक्खा पहिरो खस्दा राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। सडक विभागको समन्वयमा पहिरो पन्छाउने प्रयास भए पनि ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए। राजमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page