Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दोगडाकेदारले ७ वटा वार्डहरुमा उम्मेदवार को टुङ्गो लगायो।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख ३ एमाले दोगडाकेदारले बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको चुनावका लागि दोगडाकेदार गाउँपालिकामा वार्ड नं १ बाहेकका सबै वार्डहरुमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ। वार्ड नं २मा दलबहादुर महरा, वार्ड नं ३ मा कालुराम भुल,र वार्ड नं ४ मा तर्कराज भट्टलाइ सर्बसम्मत चयन गरेको छ। यस्तै वार्ड नं ५ मा करबिर कार्कि, वार्ड नं ६ मा गोपाल कार्कि, वार्ड नं ७ मा दिनेश प्रसाद भट्ट र वार्ड नं ८ मा भक्त बहादुर बिष्टलाई चयन गरिएको नेकपा एमाले दोगडाकेदार गाँउकमिटी अध्यक्ष कांशिसिंह बिष्टले जानकारी दिएका छन्। यस्तै वार्ड नं१ मा भोलिसम्म टुङ्गो लगाउने एमाले दोगडाकेदारले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page