Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले दोगडाकेदारद्वारा मोटरसाइकल र्‍याली: नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा र्‍याली निकाल्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख ९ नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा नेकपा एमाले दोगडाकेदार गांउपालिका कमिटीले मोटरसाइकल र्‍याली निकाल्ने भएको छ। दिउँसो २ बजे दोगडाकेदार गाउँ पालिका वार्ड नं ३ सिल्लेगडा देखि सुरु भएको र्‍याली दोगडाकेदार गांउपालिका वार्ड नं ६ पन्ज्युनँयामा कोण सभामा परिणत हुने र एक आपसमा शुभकामना आदान प्रदान गर्दै कोणसभा समापन गरिने नेकपा एमाले दोगडाकेदार गाउँ पालिका कमिटी अध्यक्ष काँशिसिँह बिष्ट ले जानकारि दिनु भयो। र्यालिमा सैँय्यौँ कार्यकर्ताहरुको सहभागिता रहने एमाले दोगडाकेदार ले जनाएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page