Vutlaxapu
Laxmibhuwan sun chadi

उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै, यस्तो छ कार्यसुची

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउँदै हुनुहुन्छ ।

जय भगवति मेलौली सुनचाँदी

उहाँ मंगलवार दिउँसो पाटन-२ सिलङ्गा स्थित सिद्धनाथ माविको वार्सिकोत्सव समारोहमा उपस्थित हुने कार्यक्रम तय भएको छ ।

बुधबार बिहान पाटन नगरपालिकाले ज्ञानेस्वर मावी बिजयपूरमा आयोजना गर्ने रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुनुका साथै दशरथ चन्द नगरपालिकाले आयोजना गर्ने रनिङ सिल्ड उद्घाटन समारोहमा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ । उहाँ बुधबार नै नेकपा(एमाले) जिल्ला कमिटी बैतडीको बैठकमा सहभागी हुने कार्यसुची रहेको छ।

 

मन्त्री भण्डारी बिहिवार बिहानै काठमाडौ फर्किने कार्यसुची रहेको उहाँका स्वकीय सचीव लोकेन्द्र भण्डारीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page