Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा अनेरास्ववियुको पहिलो पुर्ण बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को पहिलो पुर्ण बैठक सम्पन्न भएको छ। अनेरास्ववियु दोगडाकेदार गाउपालिका कमिटी अध्यक्ष सुनिल सिँह ऐरिको अध्यक्षतामा  बैठक सम्पन्न भएको हो

गाँउपालिका भित्र रहेका प्रत्येक माध्यमिक विधालयमा संगठन बिस्तार लगायत पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता संचालन लगायतका बिषयमा निर्णय गरिएको अनेरास्ववियु दोगडाकेदार गाउपालिका कमिटी सचिव नबिन कपाडीले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page