Vutlaxapu
Laxmibhuwan sun chadi

पार्वती भन्छिन् धेरै पछि अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर ल्याउन सफल भए।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी–जिल्ला अस्पताल बैतडी ब्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले धेरै समयदेखि अस्पतालमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर अस्पतालमा ल्याउन सफल भएको बताएकी छिन।

बैतडीबुलेटीनसंगको कुराकानीमा भट्टले बैतडीमा महिलाहरुमा ब्यापक स्वास्थ्य समस्या रहेको भन्दै विशेषज्ञ डक्टर आएपछी सहज किसिमले महिलाहरुले उपचार पाउने भएकोले आफु धेरै खुसी भएको बताइन ।

जय भगवति मेलौली सुनचाँदी

अस्पताल व्यवस्थापन समिति अध्यक्ष महिला भएका कारणले पनि र बैतडीमा महिलाहरुमा ब्यापक स्वास्थ्य समस्या रहेकाले पनि महिला विशेषज्ञ डक्टर ल्याउन आफु धेरै प्रयासमा लागेकी र सफल भएकी बताइन। मंगलबार प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर रामकुमार यादब बैतडी अस्पतालमा हाजीर भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए।

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर यादब प्रदेश सरकारको परामर्श सेवाबाट बैतडी अस्पतालमा हाँजिर भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन। साथै भट्टले सबै महिलाहरुमा सेवा लिन समेत आग्रह गरेकी छिन।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page