गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

कांग्रेस डिलासैनी सचिव एमाले प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी: लामो समयदेखी नेपालि कांग्रेसमा सकृय डिलाशैनी गाँउपालिका समिति सचिव मदन नाथले एमाले प्रवेश गरेका छन।

एमाले सुदुरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको सचिवालय बैठकमा नाथले एमाले प्रवेश गरेको राष्ट्रिय युवा संघ बैतडीका अध्यक्ष यज्ञ भट्ट यदुले बताए।यदुका अनुसार नाथलाइ एमाले सुदुरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट, प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्री सुरेन्द्र बहादुर पाल ,प्रदेश कमिटी अध्यक्ष, लगायतले स्वागत गरेको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page