Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिका वडा नं -७को नवनिर्मित भवन उद्घाटन

गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्कीले भवनको उद्घाटन गरेका हुन।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ को नवनिर्मित भवन उद्घाटन गरिएको छ। दोगडाकेदार गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्कीले भवनको उद्घाटन गरेका हुन।

जय भगवति मेलौली सुनचाँदी

भवनको उद्घाटन गर्दै अध्यक्ष कार्कीले अब सम्पुर्ण काम एउटै छाना मुनिबाट हुने बताए। उहाले सम्पुर्ण वडा वासिहरुमा वडा कार्यालयले गर्ने कामको निगरानी गर्न समेत अनुरोध गरे। वडा कार्यालयले के कस्तो सेवा कसरी दिइरहेको छ त्यसको निगरानी यहाहरुले समेत गर्नुपर्छ अध्यक्ष कार्कीले भने।

भ्याट सहित ४७ लाख ९३ हजार लागतमा दोगडा निर्माण सेवाले उक्त भवनको निर्माण गरेको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्द राज जोशी दोगडाकेदार गाउँपालिका वडा नं -७ अध्यक्ष दिनेश प्रसाद भट्ट लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page