


बैतडी:बैतडीकाे दाेगडाकेदार गाउँपालिकामा नयाँ नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर भएका छन्।

दोगडाकेदार गाउँपालिकामा डिलाशैनी घर भएका नरेशराज जोशी हाकिमकाे रुपमा हाजिर भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाेगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाए पछि आफू हाजिर भएकाे प्रमुख प्रशासकीय अधिकृत जाेशील बताए ।
नयाँ प्रमुख प्रशासकीय अधृकतकाे रुपमा पालिकामा हाजिर भएका जाेशीलाई स्वागत गरिएकाे छ ।
साेमवार हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए।




