Vutlaxapu
Laxmibhuwan sun chadi

बलाँच बारिल सडक १ महिनादेखि अवरुद्ध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं १मा पर्ने बलाँच बारिल सडक एक महिनादेखि अवरुद्ध भएको छ।

जय भगवति मेलौली सुनचाँदी

शैल्यशिखर नगरपालिकाद्वारा बलाँच भुंइकांडा सैनिबन सडक खन्ने क्रममा सडक अवरुद्ध बनेको लटिनाथ आधारभुत विधालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर तितराले बताए।

सडक अवरुद्ध बनेपछि असक्त र जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता र आम नागरिकहरुलाइ  दैनिक उपभोग्य सामान लिन कठिनाइ भएको छ। एक महिनादेखि सडक अवरुद्ध हुँदा नगरपालिकाले सडक खुलाउन कुनै नदेखाएको प्रधानाध्यापक तितराले बताए।उता नगरपालिका उपप्रमुख सान्ति खडायतले सडक अवरुद्ध भएको जानकारी नभएको र सडक अवरुद्ध भए नगरपालिकाले यथाशिघ्र खोल्ने बताइन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page