गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

पु.न.पा १० को वडा कार्यालयमा तालाबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी: बैतडीको पुर्चौडी नगरपालिका वडा नं १० बिजयपुरको वडा कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन। अबिरल बर्षाका कारण पुर्चौडी नगर पालिका वार्ड न १० मा पर्ने बिजयपुर दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने सडकखण्डमा पहिरोले  ६ घर उच्च जोखिममा परेकोले पहिरो पन्छ्याउन वडा कार्यालयले आनाकानी गरिरहेकोले तालाबन्दी गरेको स्थानीय अम्मर महराले बताए।

 

खालि ठाँउ २

पहिरो गएको भोलि पल्ट वडा कार्यालयमा गयौ त्यसपछी नगर पालिकामा गएका थियौ हिजो १२ गते सम्म हामी नगरपालिका तिर गएर सोधपुछ गर्यौ मेसिन भोलि भोलि भन्दै भन्दा १३ दिन भयो हामिहरुलाई रातिनिन्द्रा लाग्दैन दिन त बाहिरै बसेर पनि बित्छ्न कत्ती बेला पहिरो आउँछ हामि धेरै पिर र चिन्तामा छौ स्थानिय धिरेन्द्र महाराले भने’

 

पुर्चौडी नगरपालिका वडा नं १ हाट बाट मल्लादेही हुदै बिजयपुर सडक खण्डको भङाड बस्तीमा सडक छेउछाउ  भासिएर ६ वटा घर उच्च जोखिममा परेका पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page