गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस’को अवसरमा बैतडीमा बृक्षारोपण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति बैतडीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस–२०८२ को सन्दर्भमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

खालि ठाँउ २

मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस’को अवसरमा बुधबार बैतडीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष पदम बहादुर कार्कीले बताए।

अध्यक्ष कार्किका अनुसार सहिद–मनोज–झपेन्द्र स्मृति दिवशका अवशरमा दोगडाकेदार गाउँपालिका वडा नं -७ मा रहेको कोलबुंङगा सामुदायिक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको जानकारी दिए।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page