Vutlaxapu
Laxmibhuwan sun chadi

अखिल नेपाल महिला संघ जिल्ला कमिटी बैतडीको दोस्रो बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:एमाले निकट अखिल नेपाल महिला संघ जिल्ला कमिटी बैतडीको दोस्रो बैठक सम्पन्न भएको छ।एमाले पार्टी कार्यालय गढिमा सम्पन्न बैठक विभिन्न निर्णय गर्दै

सम्पन्न भएको अनेमसंघ जिल्ला कमिटी बैतडी अध्यक्ष पार्वती ऐरी कार्कीले बताइन। अनेमसंघ केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज सरस्वती नेपालिको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा अनेमसंघ केन्द्रीय कमिटी सदस्य जानकि ऐर बम बिशिष्ट अतिथि रहेकि थिइन।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page