गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोगडाकेदारमा बृहत तिज नृत्य प्रतियोगिता हुने: प्रथम पुरस्कार २० हजार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा हरितालिका तिजको अवसरमा तृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा भाद्र ८ र ९ गते नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो ।

खालि ठाँउ २

श्रीकोट बहुमुखी क्याम्पस खोचलेकको प्रांगणमा अन्तरमाध्यमिक विधालय स्तरिय प्रतियोगिता गरिने भएको हो।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय पुरुस्कार १५ हजार नगदसहित प्रमाणपत्र, तृतीय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख दान सिँह कार्किले बताए।

अन्तरमाध्यमिक विधालय स्तरिय प्रतियोगिता गरिने  भएपनि खुल्लारुपमा प्रस्तुतीकरण रहने बताइएको छ । यसैगरी स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुतीकरण रहने क्याम्पस प्रशासनले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page