Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको बिजयपुर स्वास्थ्य चौकीमा कार्यरत अनमि मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीमा एक अनमि मृत फेला परेकी छिन्।जिल्लाको पुर्चौडी नगरपालिका वडा नं १० बिजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजि २३ बर्षिया अनमि भागिरथी कुँवर आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले बताए।

साँउदका अनुसार अनमि भागरथि कुँवर आइतबार साँझ झुण्डिएको अवस्थामा फेला परेकी हुन्। घटनास्थलतर्फ पाटनबाट प्रहरि निरिक्षक राजेन्द्र साँउदको नेतृत्वमा प्रहरि टोलि घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page