गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

कैलाली र कञ्चनपुरबाट १९ खसी र भन्सार छलीका सामानसहित एक जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

धनगढीः कैलाली र कञ्चनपुरबाट १९ खसी र भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३९ हजारको मोबाईलका पाट्सहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाउँबाट कैलालीको गौरीगंगा नगरपालिका–७ बस्ने ३२ वर्षीय केशबबहादुर बोहरा अवैंध सामानसहित पक्राउ परेका छन्। बोहराले चलाएको म १ च ३७९ नम्बरको जिपमा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका १९ खसी जिप सहित अम्दाजि मुल्य १५ लाख २५ हजारको अस्थाइ प्रहरी पोष्ट मझगाउ कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page