Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपलिकामा आप्रवासी सञ्जाल गठन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा आप्रवासी सञ्जाल गठन गरिएको छ। स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जानेनै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ” भन्ने मूल मन्त्रका साथ दोगडाकेदार गाउँपालिकामा आप्रवासी सञ्जाल गठन गरिएको दोगडाकेदार गाउँपालिका रोजगार संयोजक सेर सिंह कार्कीले बताए।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाले सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारी बाट फर्केका र वैदेशिक रोजगारीमा रहेका घरपरिवारका व्यक्तीहरुको संलग्नतामा आप्रवासिहरुको हकहित, पैरवी, न्यायमा पहुँचका साथै विदेशमा आर्जित पूँजी, सीप र श्रमको सदुपयाेग स्वदेशमै कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ भवानी सिह खत्रीको अध्यक्षतामा ११ सदस्सीय पालिका स्तरिय आप्रवासी सञ्जाल गठन गरेको कार्कीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page