Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पुर्चाैडीमा ग्याँस लिक भएर आगलागी, मिठाई र श्रीङ्गार पसलमा क्षती ३ लाखको नोक्सान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको पुर्चौडीमा मिठाई पसल र श्रीङ्गार पलसमा आगलागी भएको छ । पुर्चाैडी नगरपालिका १ पसन्तपुर हाट बजारमा आइतबार राती साडे ८ बजे मिठाई र श्रीङ्गार पसलमा आगलागी भएको हो । कमल सिंह ठाकुरको मिठाईपसलबाट खाना बनाउनेबेला ग्याँस लिक भएर आगलागी भएको थियो ।

मिठाईपसलसँगै जोडिएको श्रीङगार पसलमा पनि आगो लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । दुबै पसलमा लागेको आगो राती प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी निरिक्षक जोशीले बताए ।
आगलागीबाट ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page