Vutlaxapu
Laxmibhuwan sun chadi

माओवादी प्रदेश कमिटी सदस्य भट्टद्वारा पदबाट राजीनामा 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर

 

के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
नेकपा माओवादी केन्द्र बैतडीका नेता तथा पार्टीका प्रदेश कमिटी सदस्य इश्वरी भट्ट (राजिव)ले पदबाट राजिनामा दिएकाछन् । उनले पार्टीको प्रदेश कमिटी अध्यक्ष लाई बुझाएको राजिनामा पत्र आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकाछन् ।
विगत २ दशक यता राजनितिमा सक्रिय रहेका भट्टले पार्टीले जनजिविकाका सवालमा काम गर्न नसकेको भन्दै पार्टी प्रति असन्तुष्टी व्यक्त गरेकाछन् । उनले इमान्दार कार्यकर्ताहरुको मनोभावना नेतृत्व तहले बुझ्न नसकेको कुरा राजिनामा पत्रमा उल्लेख गरेकाछन् । उनले माओवादी पार्टीको कार्यशैलीले हजारौं युवाहरुको भबिस्य बर्बाद भएकोले पार्टिमा बस्नुको औचित्य नभएको बताएका छन। माओवादी पार्टिका नेताहरुमा नाताबाद,कृपाबाद,र आर्थिकबाद हाबि भएकोले पार्टी पतनको दिसामा उन्मुख हुँदै गएको देखिन्छ उनले भने,
पार्टी कमिटीले गरेका निर्णयहरु सरकारमा गएका व्यक्तिहरुले बेवास्ता गर्ने गरेको उनको गुनासो छ । नेता भट्ट जनयुद्धको समय देखी माओवादीमा पार्टीमा सक्रिय व्यक्ति हुन् ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page