गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बझाङकाे बुङ्गलमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी -बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् ।
रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयाे।  मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेकाे छैन ।
गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनुभएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page