Vutlaxapu
Laxmibhuwan sun chadi

प्रत्यक्षतर्फ चुनावका लागि २ करोड ३६ लाख ८० हजार मतपत्र, छापियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कार्तिक १३ निर्वाचन आयोगले मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ चाहिने मतपत्रमध्ये अहिलेसम्म २ करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइको काम सकेको छ।बाँकी मतपत्र छपाइको काम भइरहेको छ।प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्षका लागि हिजोआज धमाधम मतपत्र छपाइका काम भइरहेका छन्।
प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।
साथै आजदेखि प्रत्यक्षतर्फको पनि मतपत्र ढुवानी सुरू हुनेछ।

जय भगवति मेलौली सुनचाँदी

आइतबार कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुने आयोगले जनाएको छ।

यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page