Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्ला क्रिकेट संघ बैतडीको अधिवेशसनप्रती चौतर्फी बिरोध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि :माघ ६ गते
बैतडी जिल्ला क्रिकेटको संघको अधिवेशनलाई लिएर बिरोध भएको छ । एकलौटी अधिवेशन गरिएको भन्दै बिरोध भएको हो । जिल्ला खेलकुद समितिले एक बिज्ञप्ती जारी गर्दै बिरोध जनाएको हो । एउटै क्षेत्रका र एउटै भेगका ब्याक्तीहरुले एकलौटी रुपमा अधिवेशन गरेको भन्दै आपत्ती जनाएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष चमन कुमार भण्डारीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी कमिटि गठन हुनुपर्ने जनाएको हो ।
यसैगरी जिल्ला क्रिकेट संघमा आबद्ध क्रिकेट क्लवलाई जानकारी समेत नगरेको अरोप लागेको छ । हिजो सम्पन्न सातौ अधिवेशनबाट जिल्ला क्रिकेट संघको अध्यक्षमा विनोदबहादुर चन्द निर्विरोध चयन भएका थिए । चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त अधिवेशनका प्रमुख अतिथि नेपल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द प्रमुख अतिथि रहनु भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page