Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको झौलेकमा मध्यरातमा जीप दुर्घटना ६ जनाको मृत्यु, ५ हाम फालेर बाच्न सफल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन नगरपालिका-८ झौलेकमा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यू भएको छ ।  झुलाघाटबाट बझाङको  बागथला तर्फ गैरहेको से १ ज ७६४ नम्बरको जीप राती ११बजे दुर्घटना प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपको पछाडी सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालक सहित १२जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page