Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल क्रिकेट संघ(क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल क्रिकेट संघ(क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भन्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उनी अध्यक्षको दौडबाट पछि हटेसँगै अध्यक्षमा चन्द निश्चित भएका हुन्।

 

त्यस्तै रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ। क्यानको निर्वाचनका लागि बिहान ९:१५ देखि १०:१५ सम्मको समय निर्धारण गरिएको थियो।

 

क्यानका एक सदस्यका अनुसार सो अवधिमा उनीबाहेक अन्यको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा सिंह निश्चित भएका हुन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page