Vutlaxapu
Laxmibhuwan sun chadi

कटौजपानी स्वास्थ्य चौकीमा पनि चौबिसै घण्टा आकस्मिक सेवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका ८ मा रहेको कटौजपानी स्वास्थ्य चौकीले पनि चौबिसै घण्टा आकस्मिक सेवा दिने भएको छ । आइतबारदेखि स्वास्थ्य चौकीले चौबिसै घण्टा आकस्मिक सेवा दिने गरी सो कार्यक्रमको उद्घाटन गरिएको स्वास्थ्य चौकी इन्चार्ज महेश सिंह बिष्टले जानकारी दिए ।

 

अत्यावश्यक औषधी, प्राथमिक उपचार लगायतका आकस्मीक सेवा प्रदान गरीने उनले बताए । यसअघि वडा नम्बर ६ मा रहेको सित्तड स्वास्थ्य चौकीले पनि चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गर्ने घोषणा गरेको थियो । दोगडाकेदार गाउँपालिकाको कार्यपालिका बैठकले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा हाल कार्यरत जनशक्तिले नै आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page